
हामी यहाँहरुलाई तपाईहरुसँग भएका हरेक समस्याको समाधान गर्न तप्पर छौ । हामी यस साइटमा दैनिक, मासिक तथा वाषिर्क राशीफल प्रकाशित गर्ने छौ । जुन राशीफल हामी ज्योतिष श्री रामहरी खकुरेल ज्यू मार्फा प्राप्त गरि यहाँहरु समक्ष उपलब्ध गराउ ने छौ । तपाईसँग आफ्नो चिना छैन, आफ्नो जन्मपत्रिका छैन, तपाईलाई आफ्नो राशी थाहा छैन, तपाई सँग चिना छ तर यसबाट हु ने फाइदा बेफाइद बारे तपाई अनभिज्ञ हुनुहुन्छ, यस्ता अनेकौ प्रश्नको सहि तथा विश्वासिलो उत्तरको लागी हामीलाई र्सर्म्पक गर्नुहोस् । हाम्रा सेवाहरु निम्न प्रकारका छन् ।
१. दैनिक राशीफल
२. मासिक राशीफल
३. वाषिर्क राशीफल
३. जन्मपत्रिका लेखन
४. जन्मकुण्डली लेखन
५. शुभ साइत हेर्ने
६. विवाहको लगन हेर्ने - नामका आधारमा पनि
७. घरको जग हाल्ने साइत हेर्ने - नामका आधारमा पनि
८. नयाँ घर र्सर्ने साइत हेर्ने - नामका आधारमा पनि
९. व्रतवन्धको शुभ साइत हेर्ने
१०. साथै यहाँहरु सँग भएको हरेक समस्याको समाधानको लागी हामी तप्पर छौ ।