आज : २०६५ साल,  श्रावण  ४  गते   आईतबार

धनु
२०६५ साल » ६ हप्ता » धनु राशी
य यो भा भी भू ध फा ढ भे
सोच्ने शक्ति बलियो हुनेछ । अध्ययनमा सफलताका साथै सम्मान मिल्ने संभावना छ । धार्मिक कार्यमा रुचि बढ्नेछ । मानसम्मान मिल्नुका साथै अधुरा कामहरु पुरा हुनेछन् । आफन्तहरुबाट उचित सहयोग मिल्नेछ। व्यवसायमा सोचेजस्तै लाभ हुनेछ । यात्रा गर्ने अवसकर मिल्नेछ ।