आज : २०६५ साल,  श्रावण  ४  गते   आईतबार

वृश्चिक
२०६५ साल » ६ हप्ता » वृश्चिक राशी
तो ना नी न‍ू ने नो या यि यु
सुरुमा व्यवसाय बढ्ने, यात्रा गर्ने एवं भेटघाटमा रमाउने अवसर मिल्नेछ । अरुको मन सजिलै जित्न सफल हुनुहोला । पराक्रम बढनुका साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ। धन मनग्य कमाउने अवसर मिल्नेछ । स्वास्थ्यमा भने समस्या आउन सक्छ ।