आज : २०६५ साल,  श्रावण  ४  गते   आईतबार

तुला
२०६५ साल » ६ हप्ता » तुला राशी
र री रु रे रो ता ती तू ते
धार्मिक कार्यमा रुचि बढ्नेछ । भाग्यले साथ दिनुका साथै काममा सफलता मिल्नेछ । आम्दानीको नयाँ स्रोत फेला पर्नेछ । पराक्रम तथा बोलीको प्रभाव बढ्नेछ । अध्ययन तथा व्यवसायमा सोचेजस्तै सफलता मिल्नेछ । नयाँ कामको सुरुवात गर्न समय अनुकुल छ ।