आज : २०६५ साल,  श्रावण  ४  गते   आईतबार

कन्या
२०६५ साल » ६ हप्ता » कन्या राशी
टो प पी पु ष ण ठ पे मो
मन प्रसन्न रहनुका साथै काममा पनि क्रमश सुधार आउनेछ । कुरा काट्नेहरु प्रसंसा गर्न थाल्नेछन् । अध्ययनमा पाउने सफलता यथाबत् नै रहनेछ । बौद्धिक कार्यमा पनि सफलता मिल्नेछ । भोजभत्तेरमा सामेल हुने अवसर पनि जुट्न सक्छ । शत्रुदेखि सावधान रहनुहोला ।