आज : २०६५ साल,  श्रावण  ४  गते   आईतबार

सिंह
२०६५ साल » ६ हप्ता » सिंह राशी
मा मि मू मे मो टा टी टु टे
खर्च एवं विवाद बढ्नेछ । समयमा निर्णय नहुदा आफ्नो काममा अरुने अधिकार जमाउनेछन् । अरुले गरेको गलत कार्यको दोश पनि तपाइँमाथि आउन सक्छ । सञ्चित धनको क्षति हुनुका साथै स्वास्थ्यमा संकट आउन सक्छ । सफलताको लागि गोपनीयता अपनाउनु पर्नेछ ।