२०६५ साल » ६ हप्ता » कर्कट राशी
ही हु हे हो डा डि डु डे डो
सुरुमा शत्रु बढ्नेछन् । मन दुविधाग्रस्त रहनेछ । अरुबाट हुने आलोचनाका कारणले आफ्नो मनोवल घट्नेछ । रिसको वेग बढ्नेछ। समयमा निर्णय नहुँदा आफ्नो काममा अरुलेनै अधिकार जमाउनेछन् । अध्ययनमा भने सफलता मिल्ने देखिन्छ ।