आज : २०६५ साल,  श्रावण  ४  गते   आईतबार

मिथुन
२०६५ साल » ६ हप्ता » मिथुन राशी
का कि कु घ ङ छ के को हा
सम्मान मिल्ने तथा अरुको सहयोग पाउने योग छ । मनमा प्रसन्नता बढ्नेछ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । अध्ययनमा पनि राम्रै सुधार आउने देखिन्छ । घरेलु समस्याहरुले सताउन सक्छन् । सफलताको लागि गोपनीयता अपनाउनु होला ।