आज : २०६५ साल,  श्रावण  ४  गते   आईतबार

मीन
२०६५ साल » ६ हप्ता » मीन राशी
दि दू थ भ ञ दे दो चा ची
चिन्ता बढ्न सक्ने छ । आफुले चिताएका कामहरु बन्नेछैनन् भने शत्रुहरु तपाइ माथि विजयी हुनेछन् । कार्यमा प्रशस्त बाधाहरु आउनेछन् । पारिवारिक तनाब बढेर जानेछ । पढाइ मध्यम नै रहे पनि व्यापारमा सफलता मिल्नेछ ।