आज : २०६५ साल,  श्रावण  ४  गते   आईतबार

कुम्भ
२०६५ साल » ६ हप्ता » कुम्भ राशी
गू गे गो सा सी सु से सो द
समय मध्यम नै रहने पनि सफलताहरु प्राप्त हुनेछन् । प्रयासले गर्दा हरेक काम बन्ने योग छ । पढाइमा निकै रुचि उत्पन्न हुनेछ । शत्रुहरु तपाइसँग पराजित हुने निश्चित छ । साताको मध्य तिर आर्थिक लाभ मिल्नेछ ।