आज : २०६५ साल,  श्रावण  ४  गते   आईतबार

मकर
२०६५ साल » ६ हप्ता » मकर राशी
जो जा जी खी खू खे खो गा गी
बोलीको प्रभाव बढ्नेछ । अरुले तपाइँको प्रशंसा गर्नेछन् । पराक्रम बढ्नुका साथै नयाँ कार्यको थालनी हुनेछ । व्यवसायमा सोचेजस्तै सफलता मिल्नेछ । यात्रा गर्ने अवसर पनि मिल्नेछ । धन मनग्य कमाउन सफल हुनुहोला । घरेलु समस्यले भने सताउन सक्छ ।