२०६६ साल » ४४ हप्ता » धनु राशी
य यो भा भी भू ध फा ढ भे
सुरुमा पराक्रम बढ्ने तथा बोलिको प्रभाव पनि प्रसस्त मात्रामा बढ्नेछ । नोकरी तथा राजनीतिमा सफलता मिल्नुका साथै धन कमाउने नयाँ स्रोत फेला पर्नेछ । उत्तर्रार्धमा धरेलु समस्याले सताउने तथा गलत बिचार बढ्ने देखिन्छ ।