आज : २०६६ साल, फागुन २८ गते शुक्रवार

सिंह
२०६६ साल » ४४ हप्ता » सिंह राशी
मा मि मू मे मो टा टी टु टे
आरम्भमा मन प्रसन्न सहनेछ । यात्रा गर्ने अवसर मिल्नेछ । काममा पनि सफलता मिल्नेछ । धन मनग्य कमाउने अवसर मिल्नेछ । उत्तर्रार्धमा मनमा दुविधा बढ्ने तथा स्वास्थ्यमा संकट आउने देखिन्छ । अरुबाट आलोचना हुने संभावना पनि देखिन्छ ।