आज : २०६६ साल, फागुन २७ गते बिहवार

मिथुन
२०६६ साल » ४४ हप्ता » मिथुन राशी
का कि कु घ ङ छ के को हा
आरम्भमा स्वास्थ्य कमजोर रहला । काममा संकटको सामना गर्नुपर्नेछ । कुरा काट्हरु सक्रिय हुनेछन् । अरुबाट हुने आलोचनाले मनेवल घट्नेछ । उत्तर्रार्धमा मानसम्मान मिल्ने तथा काममा सफलता मिल्ने देखिन्छ । बोल्दा अलि ध्यान पुर्याउनु होला ।