आज : २०६५ साल,  भाद्र  १२  गते   बिहवार

धनु
२०६५ साल » १५ हप्ता » धनु राशी
य यो भा भी भू ध फा ढ भे
यो साता तपाइको लागि सामान्य देखिन्छ । शारिरिक कष्ट तथा पारिवारिक चिन्ता बढ्नेछ । आकस्मिक लाभ प्राप्त होला । नवीन व्यापार व्यवसायको शुरु गर्ने योग छ । जसबाट प्रशस्त लाभ मिल्नेछ । अध्ययन अध्यापनमा गिरावट आउनेछ । तर मानसिक चिन्ता बढेर जानेछ ।