आज : २०६५ साल,  भाद्र  १२  गते   बिहवार

वृश्चिक
२०६५ साल » १५ हप्ता » वृश्चिक राशी
तो ना नी न‍ू ने नो या यि यु
यस राशिवालाहरुलाई यो साता शुभदायक रहनेछ । धार्मिक कार्यमा रुचि बढेर जानेछ । आर्थिक क्षेत्रमा क्रमिक सुधार भएर जानेछ । स्वव्यवसायबाट लाभ प्राप्त हुनेछ । पारिवारिक सुख प्राप्त हुनेछ । वैतनिक तथा कृषिबाट आंशिक लाभ मिल्नेछ ।