आज : २०६५ साल,  भाद्र  १२  गते   बिहवार

तुला
२०६५ साल » १५ हप्ता » तुला राशी
र री रु रे रो ता ती तू ते
ग्रहका प्रभावका कारणले दौडधुप, आर्थिक स्थितिमा उतार चढाव, पारिवारिक वादविवाद तथा मित्रहरुमा मतभेद उत्पन्न हुनेछ । पारिवारिक चिन्ता बढेर जानेछ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ । मान प्रतिष्ठामा वृद्धि भएर जानेछ । मानसिक कष्ठ तथा शत्रु वृद्धि भएर जानेछन् ।