आज : २०६५ साल,  भाद्र  १२  गते   बिहवार

कन्या
२०६५ साल » १५ हप्ता » कन्या राशी
टो प पी पु ष ण ठ पे मो
आर्थिक क्षेत्रमा अव्यवस्था, मानसिक कष्ट, शत्रुवृद्धि, कार्यमा अवरोध, स्वजनमा वादविवाद, परिश्रमबाट कार्यमा सफलता, अध्ययन अध्यापन एवं धार्मिक कार्यमा रुचि, अपव्यय, र्व्यर्थ भ्रमण, रोग भय, वर्षो उत्तर्रार्द्धमा आकस्मिक लाभ, पारिवारिक समस्या रहनेछ ।