आज : २०६५ साल,  भाद्र  १२  गते   बिहवार

सिंह
२०६५ साल » १५ हप्ता » सिंह राशी
मा मि मू मे मो टा टी टु टे
शारिरिक सुख सामान्य, ग्रहको कारणले गर्दा कार्यमा अवरोध आउनेछ । मानसिक तनाव बढेर जानेछ । सवारी साधन प्रयोग गर्दा होशियारी अपनाउनु होला । सन्तान तथा सुखप्राप्तिको पनि योग रहेको छ । मित्रजनबाट सहयोग प्राप्त हुनेछ । निर्णय गर्दा विचार पुर्याउनु बुद्धिमानि हुनेछ ।