आज : २०६५ साल,  भाद्र  १२  गते   बिहवार

कर्कट
२०६५ साल » १५ हप्ता » कर्कट राशी
ही हु हे हो डा डि डु डे डो
यो साता तपाइको लागि शुभदायक रहनेछ । तर मित्रजनबाट भने धोका हुनेछ भने कार्यमा पनि अवरोध उत्पन्न हुनेछ । व्यापार व्यवसायबाट प्रशस्त लाभ हुनेछ । पारिबारिक सुख प्राप्त हुनेछ । यो साता वैदेशिक भ्रमण पनि हुन सक्नेछ । धार्मिक कार्यमा पनि रुचि बढेर जानेछ ।