आज : २०६५ साल,  भाद्र  १२  गते   बिहवार

मिथुन
२०६५ साल » १५ हप्ता » मिथुन राशी
का कि कु घ ङ छ के को हा
ग्रहगोचर साधारणतया शुभदायक छन् । ग्रहको कारण पारिवापरिक विवाद आर्थिक कठिनाइ स्वजनमा मनमुटाव आउन सक्छ । शैक्षिक तथा धार्मिक कार्यमा रुचि बढेर जानेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । तर काम गर्दा विलम्बता उत्पन्न हुनेछ ।