आज : २०६५ साल,  भाद्र  १२  गते   बिहवार

वृष
२०६५ साल » १५ हप्ता » वृष राशी
इ उ ए ‌ओ वा वी वु वे वो
साताको शुरुमा पराकंम बढेर जानेछ । कुरा काट्नेहरु प्रशस्त बढेर जानेछन् । तर आत्मविश्वासका साथ काम गरेमा सफलता तपाइलाइ नै मिल्नेछ । पढाइमा पनि प्रगति हुने देखिन्छ । आफन्त र मित्र हरुबाट राम्रै सहयोग मिल्नेछ । ठूलो निर्णय गर्दा सोचेर मात्र गर्नुहोला ।