आज : २०६५ साल,  भाद्र  १२  गते   बिहवार

मीन
२०६५ साल » १५ हप्ता » मीन राशी
दि दू थ भ ञ दे दो चा ची
तपाइलाई यो साता चिन्ता बढेर जानेछ जसको कारण हुनेछ आर्थिक पक्ष । व्यापारबाट पनि तपाइलाई नोक्सानी हुने देखिन्छ तर साताको अन्तिम दुइ दिनमा प्रसस्त धन लाभ हुनेछ । अध्ययन अध्यापनमा वृद्धि हुनेछ । तर दाम्पत्य जिवनमा उतार चढाव पैदा हुनेछ ।