आज : २०६५ साल,  भाद्र  १२  गते   बिहवार

कुम्भ
२०६५ साल » १५ हप्ता » कुम्भ राशी
गू गे गो सा सी सु से सो द
यो राशीलाई ग्रहका प्रभावले गर्दा आर्थिक कठिनाइ उत्पन्न हुनेछ । पारिवारिक समस्याको समाधान भने यसै साता भित्र हुनेछ । साथी भाई तथा मित्रजनका विच अपहेलित पर्नेछ छ । सवारी साधनको मामिलामा अलग्गै रहनु नै हितकारी रहनेछ । कार्यमा उत्साह थपिएर जानेछ ।