२०६५ साल » १५ हप्ता » मकर राशी
जो जा जी खी खू खे खो गा गी
तपाइको लागि यो साता मध्यम खालको रहनेछ । स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्नेछ । रोगव्याधिको भय रहनेछ । आफ्ना मित्रजनसँग वादविवाद बढेर जानेछ । साथै आर्थिक कारोबार गर्नु पर्दा होशियारी अपनाउनु वुद्धिमानी हुनेछ । कडा परिश्रम बाट मात्रै काममा सफलता हात लाग्नेछ ।