२०६५ साल » १५ हप्ता » मेष राशी
चू चे चो ला ली लु ले लो अ
यो साता तपाइको लागी महत्वपूर्ण रहने छ । आर्थिक लाभ हुनेछ । साथै आफुले गरेका काममा सफलता प्राप्त हुनेछ । मित्रजन तथा साथी भाइहरुबाट सहयोग मिल्नेछ । बौद्धिक विकास हुनेछ । तर यो साता तपाइले अरु माथि विश्वास गर्नु नै तपाइको लागी हानिकारक हुनेछ ।