२०६६ साल » १२ हप्ता » वृश्चिक राशी
तो ना नी नू ने नो या यि यु
प्रारम्भमा मनमा दुविधा बढ्नेछ । रिसको आवेगमा आफुबाट नराम्रो काम हुनसक्छ । अरुबाट केही सहयोग मिलेपनि आफ्नै स्वास्थ्यले गर्दा काम अधुरो रहनेछ । आर्थिक मार्ग कमजोर रहनेछ । झुठा आरो पनि लाग्न सक्छ ।