आज : २०६६ साल, फागुन २७ गते शुक्रवार

तुला
२०६६ साल » १२ हप्ता » तुला राशी
र री रु रे रो ता ती तू ते
सुरुमा सोच्ने शक्ति बढ्ने तथा मनमा प्रसन्नता बढ्नेछ । परिश्रम गर्नुपरे पनि काममा सफलता मिल्नेछ । धन मनग्य आर्जन हुने देखिन्छ । आफन्तहरुबाट उचित सहयोग मिल्नेछ । यात्रा गर्ने अवसर पनि नमिल्ला भन्न सकिन्न ।