२०६६ साल » १२ हप्ता » कन्या राशी
टो प पी पु ष ण ठ पे मो
शत्रु प्रसस्तै मात्रामा बढ्नेछन् । धरेलु समस्याले पनि सताउनेछ । धनमाल हराउने प्रवल सम्भावना देखिन्छ । काममा अवरोध आउने तथा अरुबाट आलोचित हुनुपर्नेछ । आर्थिक संकटको पनि सामना गर्नुपर्नेछ । समग्रमा निराशापूर्ण रहनेछ ।