आज : २०६६ साल, फागुन २८ गते शुक्रवार

मीन
२०६६ साल » १२ हप्ता » मीन राशी
दि दू थ भ ञ दे दो चा ची
समष्टिमा राम्रो छ । सुरुमा सोच्ने शक्ति बढ्नेछ । काममा सफलता मिल्नुका साथसाथै धन पनि कमाउनुहोला । व्यापार बढ्ने तथा यात्रा हुने देखिन्छ । अधुरा कामहरु पनि सबै पुरा हुनेछन् ।