आज : २०६६ साल, फागुन २७ गते बिहवार

कुम्भ
२०६६ साल » १२ हप्ता » कुम्भ राशी
गू गे गो सा सी सु से सो द
सुरुमा मान सम्मान मिल्ने तथा भोज भत्तेरमा सामेल हुने अवसर मिल्नेछ । आफ्नै प्रयासले धन मनग्य कमाउनु हुनेछ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने देखिन्छ । नोकरी तथा राजनीतिमा भने संकट आउने देखिन्छ । बोलिचालिमा ध्यान पुर्याउनुहोला ।