आज : २०६६ साल, फागुन २७ गते बिहवार

मकर
२०६६ साल » १२ हप्ता » मकर राशी
जो जा जी खी खू खे खो गा गी
सुरुमा बोलिको प्रभाव बढ्ने र सम्मान पाउने योग छ। अधुरा काम बन्ने र नयाँ काम पाउने देखिन्छ । धन कमाउने अवसर मिल्नेछ । यात्रा गर्ने अवसर मिल्नेछ । नोकरी तथा व्यापारमा उतारचढाव आए पनि सफलता मिल्नेछ ।