आज : २०६६ साल, फागुन २७ गते बिहवार

मेष
२०६६ साल » १२ हप्ता » मेष राशी
चू चे चो ला ली लु ले लो अ
सोच्ने शक्ति एवं पराक्रम बढ्नेछ । अरुको विश्वास जित्न सफल हुनुहोला । खर्च बढे पनि लगानी उचित कार्यमा हुने देखिन्छ । अध्यायनमा पनि सफलता मिल्नेछ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ ।